Hymn 227
ईश्वरको जन जागौं छोड़ी पाप कर्मलाई,
01
ईश्वरको जन जागौं छोड़ी पाप कर्मलाई,
तन, मन, धन, सबै हाम्रो दिऊँ, ख्रीष्ट येशू राजालाई ।
02
ईश्वरका जन जागौं राज अबेर भो उनको,
सतसंगतको दिन अब छिटो ल्याऊ, हटाऊ पाप रातैको ।
03
ईश्वरका जन जागौं मण्डली पर्खन्दछ,
साथ देऊ उठाउन गह्रौं भार उनलाई प्रसिद्ध बनाऊ ।
04
येशूको क्रूस अलग्याऊ हिँडौं उनकै बाटो,
ख्रीष्ट येशूमा सबै एक भई, उनको सँधै पछ्याऊ ।।