Hymn 222
जब म वचन पढ्छु झन् ठूलो इच्छा बढ्दछ
02
जब म पापले भरेथें, तब अन्धकारले छोपेथे
प्रभुले मलाई बोलाउनुभयो, अनि खुशीको खबर सुनाउनुभो।
03
म तिमी हामी सबै पापी थियौं अनि साँचो प्रभुलाई चिन्दैनथ्यौं,
प्रभु आफै आए स्वर्ग छोड़ेर हाम्रो लागि उज्यालो ज्योति बालेर ।
04
क्रूसमा प्रभु मर्नुभयो हाम्रो पापको भार उठाउनुभयो,
मृत्युबाट प्रभु बौरी उठ्नुभो र हामीलाई स्वर्गको ढोका खोल्नुभयो।
05
आऊ दाज्यु-भाई, दिदी-बहिनी प्रभुको मिठो वचन पढ़न,
आफ्ना पापलाई हटाई साँचो प्रभु येशूमा विश्वास गर्न।
32
प्रभुको राज्य