Hymn 216
सब फूल राम्रा जो फुल्छन्, गाउँछन् सबै चरा
ChorusCh.
सब थोक राम्रा र उज्जर, सब जीव साना-ठूला
ज्ञानी र उदेकका सब ईश्वरले बनाएक
01
सब फूल राम्रा जो फुल्छन्, गाउँछन् सबै चरा
रंग तिनका चम्किला छन्, बनाए पखेटा ।
02
हिउँदको चिसो हावा, गर्मीको राम्रो घाम
पाकेको फल बगानमा उनैको सबै काम।
03
हिउँका अग्ला पहाड़, सब छेउका जंगल नदी
सूर्यास्त र सुन्दर बिहान रंगीन आकाश पनि।
04
हेर्न दिए आँखा जो, ओठ दिए बोल्नलाई
अति महान् ईश्वर हुन्, बनाए सब राम्रै।