01
नानीहरूको लागि दैलो उघारिदिऊँ,
जाति गोठालाको खोरमा तिनैलाई भेला गरौं,
कोही ता टुहुरा-टुहुरी कोही ता साहो लाचार,
सब नानीहरूको लागि उघारौं खोरको दैलो।
02
नानीहरू ता आउँछन् दैलो उघारिदिऊँ,
यिनैलाई खोरमा बसाई, ख्रीष्टको शिक्षा दिऊँ,
प्रार्थना गरी उघारौं धर्मको खोरको दैलो,
याद गरौं ईश्वरको राज चैं यस्तै नै हरूको हो।