01
येशू मलाई गर्छन् प्यार, यो हो सब बाइबलको सार,
बालक उनका हुन् वरदान, ती निर्बल उनी बलवान।
02
येशू मलाई गर्छन् प्यार, प्राण दिई खोले स्वर्गको द्वार
मेरा पाप सब धुनेछन्, बालकलाई बोलाउँदछन्।
03
येशू मलाई गर्छन् प्यार, जस्तै निर्बल छु बिमार,
आफ्नो सिंहासनदेखि देख्तछन् सधैं मलाई ।