Hymn 213
आऊ नानी गीत गाऊँ है हल्लेलूयाह ! आमिन !
01
आऊ नानी गीत गाऊँ है हल्लेलूयाह ! आमिन !
होस् बढ़ाई येशूकै हल्लेलूयाह ! आमिन!
स्वर र मन उचाली सिंहासनको अघि
मनपर्दो छ स्तुति हल्लेलूयाह ! आमिन !
02
मन उँभो उचाल्दै हल्लेलूयाह ! आमिन !
आकाश खुब गर्जाउँदै हल्लेलूयाह! आमिन!
ख्रीष्ट हाम्रो मित्र हुन् हाम्रा बीच हुनेछन्
प्रेम उनको टुंग्दैन हल्लेलूयाह ! आमिन!
03
गुण गाउँ प्रभुको हल्लेलूयाह! आमिन !
शक्ति भर जीवनको हल्लेलूयाह! आमिन!
स्वर्गमा पुगौंला ख्रीष्टलाई वहाँ भेटौंला,
सँधै नै गीत गाउँला हल्लेलूयाह! आमिन ।।