01
जय, जय गर, साना नानीहरू ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
२. धन्यवाद गर, साना नानीहरू ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
३. प्रार्थना गर, साना नानीहरू ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
४. बाइबल पढ़, साना नानीहरू ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
५. प्यारो गर, साना नानीहरू ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
६. सेवा गर, साना नानीहरू ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)