Search नेपाली भजन संग्रह
Done talking
Hymns
Show on a screen
Text size
A
A
Settings
Hymn 211
जब आउलान् जब आउलान् निज हीरा बटुल्नु,
01
जब आउलान् जब आउलान् निज हीरा बटुल्नु,
सबै हीरा, मूल्य हीरा येशूका नै हुन्।
02
उ बटुल्छन्, उ बटुल्छन् स्वर्ग राजका सब हीरा,
जति राम्रा र चम्किला येशूका नै हुन् ।
03
नानीहरू, नानीहरू ख्रीष्टसँग प्रेम गर्ने,
हीरा, यीनै हीरा प्यारै येशूका नै हुन्।
Previous
Hymn 210
Next
Hymn 212
Beam to a group…
Browse
Search
Favorites
Groups