Search नेपाली भजन संग्रह
Done talking
Hymns
Show on a screen
Text size
A
A
Settings
Hymn 217
येशूलाई धन्यवाद, दिन कति राम्रो, सेतो हिमाल र अग्लो पहाड़ (२)
01
येशूलाई धन्यवाद, दिन कति राम्रो, सेतो हिमाल र अग्लो पहाड़ (२)
आकाशै चम्किलो ।
02
येशूलाई धन्यवाद, फूल कति राम्रो, हरियो घाँस र रूख (२)
फल खानु स्वादिलो ।
03
येशूलाई धन्यवाद, पुतली के राम्रो, उड़ने चरा र हिँडने पशु (२)
गीत गाउने फंटेग्रा ।।
Previous
Hymn 216
Next
Hymn 218
Beam to a group…
Browse
Search
Favorites
Groups