ChorusCh.
याद गर (२) यी जवानीका दिनहरू
कसैले हेला गर्न नपाएका होस् तिम्रो गेरो जवानीलाई ।
01
हो....... धेरै-धेरै परीक्षाहरू आउनेछन्
यौवनका दिनहरूमा शक्ति मागौं येशूसँग
झेल्न ती परीक्षामाथि ।
02
हो....... धेरै-धेरै हो....... निन्दाहरू आउनेछन्
यौवनका दिनहरूमा शक्ति मागौं हामी येशूसँग
झेल्न ती निन्दाहरूलाई ।
03
हो..... धेरै-धेरै हो......बाधाहरू आउनेछन्
यौवनका दिनहरूमा शक्ति मागौं हामी येशूसँग
झेल्न ती बाधाहरूलाई ।
कोरस....