Hymn 208
सूर्य, चन्द्र र तारा, धमिलो हुनअघि,
ChorusCh.
यौवनको दिन तिम्रो नै, अति यो सुन्दर छ
सम्झना राख ईश्वरको, अब समय (छैन धेर) (४)
01
सूर्य, चन्द्र र तारा, धमिलो हुनअघि,
चराहरूको आवाज र फूलको सुन्दरता झर्न अघि,
सम्झना राख...।
02
दुःख, कष्ट र मृत्यु, जीवनमा छाउन अघि,
मानिसको चोला लिएर, दिनको उज्जवलता ढल्न अघि
सम्झना राख...।