ChorusCh.
तिम्रो यौवन कालमा, आफ्नो सृजनहारलाई, सदैव सम्झना गर
(आफ्नो सृजनहारलाई, आफ्नो सृजनहारलाई) २ आफ्नो
सृजनहारलाई
सेवा गर तन-मन-धनले, (धनले) २ सेवा गर तन-मन-धनले
01
हाम्रो यौवन व्यर्थ नजाओस्, कसैले यसलाई तुच्छ नठानून् (२)
समयमा नै आफ्नो प्रभुलाई (२) सेवा गर तन-मन-धनले
धनले सेवा गर तन-मन-धनले ।
02
प्रभु येशू तारणहार, हाम्रो उनी सृजनहार (२)
हे दाज्यू-भाइ, हे दिदी-बैनी हो (२) सेवा गर तन-मन-धनले
धनले सेवा गर तन-मन-धनले ।
03
अन्धकार जगको हुन् प्रभु अनन्त प्रकाश दिने उज्यालो (२)
उनै ज्योतिलाई नगरी बियाँलो (२) सेवा गर तन-मन-धनले
धनले सेवा गर तन-मन-धनले ।