Hymn 204
यो शरीर तिम्रो मन्दिर हो जहाँ ईश्वरले वास गर्छन्
01
यो शरीर तिम्रो मन्दिर हो जहाँ ईश्वरले वास गर्छन्
यसलाई सधैं पवित्र राख, प्रभुले राज गर्छन् ।
02
आफैलाई प्रभुको सिपाही बनाऊ, लड़ाईं छ लामो, हरेस नखाऊ,
विश्वासको उत्तम लड़ाईं लड़, प्रभुले जय दिन्छन्।