01
पापले पूर्ण यो जीवन जाने हो कुन दिन थाहा नपाई
बचाई राख एक्लो प्राण (२)
प्रभुमा आफ्नो मन लगाई....(२)
02
मोह र माया यो जगको भुल्ने कहिले हो
तनको लोभमा भुलको मन (२)
आत्मा के बचाउने हो....... (२)
03
मनको मैलो धोएर, प्रभुलाई आफ्नो बनाएर
शैतानको शक्तिलाई नाशेर (२)
प्रभुको महिमा बढ़ाउँछ... (२)