Hymn 2
ईश्वर तपाईं के उदेकको!अपार महातमका
01
ईश्वर तपाईं के उदेकको!अपार महातमका
सिंहासन सुन्दर तपाईंको अग्घोर तेज ज्योतिमय।
02
अथाह तपाईंको अनन्तकाल हे आफै-आफ ईश्वर
स्वर्गदूतले गर्दछन्, दिन-रात स्तुतिगान निरन्तर ।
03
तपाईंको भय म मान्दछु हे जिउँदो परमेश्वर
पछताई काम्दै, राख्दै आश दिन्छु म आदर-मान ।
04
प्रभु तपाईंलाई चढ़ाउँछु प्रेम मेरो हृदयको
अयोग्य मेरो मनको प्रेम तपाईंले माग्नु भो ।
05
प्रेम तपाईंको छ असीमित अँ आमा बाबु नै
छैनन् तपाईं झैं धीरजी माफ गर्नु बालकलाई ।
06
हे ख्रीष्टका पिता! प्रेमका मूल! परमानन्द हुन्छ यो
स्वर्गलोकमा गर्नु नित्य बास पाई दर्शन तपाईको ।