Hymn 198
अघि बढ़ ईश्वी यत्न बचाऊ साथीहरूलाई,
01
अघि बढ़ ईश्वी यत्न बचाऊ साथीहरूलाई,
लैजाऊ तिनलाई येशूकोमा छिटो-बाटो देखाइदेऊ ।
ChorusCh.
अघि बढ़ ईश्वी यत्न सत्य र धर्मलाई बड़ाऊ,
अन्धकारमा बस्ने सबलाई निकाली ज्योतिमा ल्याऊ ।
02
अघि बड़ ईश्वी यत्न किन ढिलो गर्दछौ,
ईश्वरको दया न बुझ्ने साथीलाई भनीदेऊ ।
03
अघि बढ़ ईश्वी यत्न जिउँदो रोटी बाँड्नलाई,
येशू भाई सबैलाई ल्याऊ मुक्ति दिन्छन् सबैलाई।
04
अघि बढ़ ईश्वी यत्न बनाऊ आनन्दित सबलाई,
अघि बढ़ स्वर्गतिर ख्रीष्ट येशूको जय गाउँदै ।।
28
महिला संगति