01
हे ख्रीष्टिय झुण्ड सब ठाउँदेखि, ख्रीष्ट प्रभुमा अर्पण भयौं,
अनन्त जीवनले भरेको, उनको वचन ग्रहण गरौं।
02
ख्रीष्टको छेउमा हल्लेलूयाह, गाऊँ सबैले मीठो स्वरमा,
सब आत्माले बाटो चिनोस् ख्रीष्टकहाँ पुग्नु स्वर्ग लोकमा ।
03
प्रभुको काम सब हेर्दै जाऊँ, मन फर्काउदै ख्रीष्ट प्रभुमा,
हामी सबै जाऊँ पछ्याउँदै, ख्रीष्ट भेट्ने छौं स्वर्ग लोकमा ।।