Hymn 190
एक वर्षसम्म हे ईश्वर पिता, राख्नु भो कुशल क्षेम
01
एक वर्षसम्म हे ईश्वर पिता, राख्नु भो कुशल क्षेम
स्वर्गीय स्वामी अन्तरयामी होई रहुन तिम्रै प्रेम । (२)
02
दुःखको बेला हे सुखदाता न छाड़ी तिम्रो साथ
पापीको उपकार गर्नु भो अघोर चड़ाउँछौं धन्यवाद। (२)
03
हे माता पिता, हे दाजु भाई बिदा भई अब जाऊ
ईश्वरको इच्छा भएछ भने अर्को साल भेटन पाऊ। (२)
04
हे ईश्वर पिता प्रार्थना छ हाम्रो यो विन्ती सुनी लेऊ
भरपुरी आशिष सबैलाई खन्याई कुशलको विदा देऊ। (२)