Hymn 188
अब अर्को साता (महीना/वर्ष) बितेछ, हे मेरो मन चेत गर,
01
अब अर्को साता (महीना/वर्ष) बितेछ, हे मेरो मन चेत गर,
ईश्वरले रक्षा गरेछन् अग्घोरको धन्य वर ।
02
यस साता कति थे बिमार र कति मरेछन्,
शैतानदेखि नै मानी हार दुष्टात्मा पुजेछन् ।
03
तै मलाई जुऱ्यो आत्मिक ज्ञान, शरीरको सुख र आड़,
धेरै भोजन, वस्त्र, मीत, ठेकान ठीक खाँचो नै अन्सार ।
04
यस साताका सब पाप अपराध माफ गर्नोस् हे ईश्वर,
ठीक धर्म मैदेखि छ असाध्य अनुग्रह दिनोस् दान ।।