01
पठाउनुहोस् मलाई प्रभु पठाउनुहोस्
जानलाई तयार छ गर्न काम तपाईंको छु
मैंले ख्रीष्टको काम गर्नैपर्छ, समय हुँदा,
पठाउनुहोस् मलाई आज गर्न काम तपाईंको ।
02
अभिषेक गर्नुहोस् मलाई पवित्र आत्माले
भर्नुहोस् मलाई आज शक्ति र बुद्धिले
अब ख्रीष्टको काम निश्चय गर्छु,
समय हुँदा, अभिषेक गर्नुहोस् मलाई पवित्र आत्माले ।