Hymn 186
स्वर्गबाट आत्मा खन्याउनोस् र आशिष दिनोस् सेवकलाई,
01
स्वर्गबाट आत्मा खन्याउनोस् र आशिष दिनोस् सेवकलाई,
अनुग्रह वरदान बर्साई धार्मिकताले पहिराउनुहोस्।
02
सेवक सिकाउनलाई जब खड़ा हुनेछन् भवनमा,
स्वर्गदूत झैं बनून् मण्डलीमा, भई अब तपाईंको तारा।
03
ज्ञान, जोश, विश्वासले भर्नुहोस्, स्वर्गीय नम्रता,दृढ़ताले,
लोगलाई सेवाको भावनाले प्रेम गर्ने ह्रदय दिनुहोस् ।
04
सतर्क भई प्रार्थना गर्ने, निराश नभई उत्साह दिँदै,
पापीलाई चेताउनी दिने, बनाउनोस् सेवक तपाईंकै ।
05
जब काम पूर्ण गर्नेछौं, हुनेछ जीवनको अन्त,
तब मूल गोठालो भेट्नेछौं, हामी तपाईंको हुन सकौं ।