Hymn 180
जुन रात ख्रीष्ट पक्राइनु भो पाप उठाई मर्नलाई हाम्रो
01
जुन रात ख्रीष्ट पक्राइनु भो पाप उठाई मर्नलाई हाम्रो
प्रभु येशूले रोटी लिई भाँच्नु भो धन्यवाद दिई ।
02
चेलाहरूलाई भन्नु भो, मेरो यो शरीर लेओ-खाओ
जब-जब यसो गर्नेछौ सदा मेरो याद गर्ने छौ ।
03
कटौरा पनि लिनुभो पितालाई धन्यवाद दिनुभो
चेलाहरूलाई पिउन दिई भन्नु भो प्रेमसँग अनि ।
04
यो रगत नयाँ नियमको मेरो देहदेखि बहेको
विश्वासीहरू यो पिउँछन् र मुक्तिको आशा पाउँछन्।
23
भेटी