Hymn 18
कसको सामु गोठमा घुँडा टेक्छन् गोठाला ?
01
कसको सामु गोठमा घुँडा टेक्छन् गोठाला ?
ChorusCh.
उनी हुन् प्रभु उदेकको उनी हुन् राजा विभवको,
घुँडा टेक्दै हामी आऊँ प्रभुलाई मुकुट चढ़ाऊँ ।
02
को हुन् आफ्नो घरैमा कठोर परिश्रम गर्ने ?
३. को हुन् भोकै जंगलमा चालिस दिन उपवास बस्ने ?
४. को लाजरसको चिहानमा उभिएर विलाप गर्ने ?
५. को हुन् गेत्समनीमा कष्टित भई प्रार्थना गर्ने ?
६. को हुन् क्रूसमा टाँगिदा शत्रुलाई आशिष दिने ?
७. को हुन् बौरी उठेर सबलाई बचाउन सक्ने ?
८. को हुन् स्वर्ग सिंहासनमा, बसीकन राज गर्ने ?