Hymn 17
मध्यरातमा निन्द्रित लोकमा गुँजी उठ्छ दैवीगानको राग,
01
मध्यरातमा निन्द्रित लोकमा गुँजी उठ्छ दैवीगानको राग,
महिमित स्वरमा, दिव्य गायकहरू स्वर्गका दूतगण छन् ।
ChorusCh.
सर्वोच्च स्थानमा होस् महिमा, मानवमाझमा मिलाप शान्ति प्रेम।
युग-युग चिर्ने, जय ध्वनिले, अवनितलमा होस् आनन्द।
02
गोठाला सुधा भेड़ाहरूमाझमा सुन्छन् सन्देश देख्छस् महिमा,
बेतलेहम पुगी गर्छन भक्ति आराधना सेवा दिव्य आलोकमा ।
03
ख्रीष्ट मुक्तिदाता ईश्वर अभिषिक्त पाप क्षमा दिन अवतार लिनुभो,
दुःखी मानव तिरस्कृत मानव ईश्वरको मेम्ना पाप उठाई लाने।