Hymn 178
यस लोक जब येशू छोड्नु भो प्रभु जो शिर छन् मण्डलीको
01
यस लोक जब येशू छोड्नु भो प्रभु जो शिर छन् मण्डलीको
तब दिए शिष्यलाई यो आज्ञा यस रितले मान्नु सर्वदा ।
02
मलाई दिएको छ संसार र स्वर्गमा समस्त अधिकार
यसकारण सबै देशमा जाऊ सब मानिसलाई मेरो शिष्य तुल्याऊ
03
नाउँ पिता पुत्र र आत्मा माग र तिनलाई बप्तिस्मा
मैंले सब दिएको आज्ञा तिनलाई मान्नलाई सिकाऊ ।
04
रहन्छु सब दिन साथ तिम्रो अँ अनन्तसम्म जगतको
हे प्रभु आफ्नो वचनझैं देऊ आशिष् यस रीत मान्नेलाई ।।
22
प्रभु भोज