Hymn 169
येशू कृपामय गोठाला आशिष् दिनोस् पाठोलाई
01
येशू कृपामय गोठाला आशिष् दिनोस् पाठोलाई
राती रक्षा गर्नोस् मलाई बिहानसम्म छेउ भई।
02
आज तपाईंदेखि पाएँ लुगा, भोजन, अगुवाई
अब प्रार्थना धन्यवाद गर्छु, ढल्किँ जाँदा सुत्नलाई।
03
मेरा भूलचूक क्षमा गर्नोस् मेरा प्रियहरू प्रेम
मृत्युपछि स्वर्गमा लानोस् जहाँ सँधै कुशलक्षेम ।।