Hymn 166
दया आशिष् हामीमाथि रहून आज रात ईश्वर,
01
दया आशिष् हामीमाथि रहून आज रात ईश्वर,
भय कि पाप न होऊन् साथी दिनु हवस् निंदको दान,
वरिपरि जोखिम भए उड़नु लागे कालका बाण,
हामी कुशलक्षेम निदाई उठौं बिना नोक्सान बिहान।
02
रातको अन्धकारमा पनि देख्नु हुँदछौ तपाईं,
सुत्नुहुन्न तपाईं कहिले रात र दिन दुवै एक झैं,
आज राति मृत्यु आए तै तपाईंले छेउ भई,
जसो ख्रीष्टमा करार भयो लानु हवस् आफू थाई ।।