Hymn 162
दूर दर यस लोकको मीत, ख्रीष्ट मेरो हुन्,
01
दूर दर यस लोकको मीत, ख्रीष्ट मेरो हुन्,
दूर दूर यस लोकको सुख, ख्रीष्ट मेरा हुन्
जंगल अँध्यारो छ, यस लोकमा छैन चैन
जुन ख्रीष्टमा मात्र छ, ख्रीष्ट मेरा हुन् ।
02
मलाई जाँच नगर्नू, ख्रीष्ट मेरा हुन्
सँधै भरि बस्नु, ख्रीष्ट मेरा हुन्
माटोको यो शरीर, बनेको एक दिनलाई
नाश हुने छ निश्चय ख्रीष्ट मेरा हुन्।
03
हेर्दिन संसारलाई, ख्रीष्ट मेरा हुन्
हेर्छु म स्वर्गलोकलाई, ख्रीष्ट मेरा हुन्
त्यस ठाउँमा पुग्नु पाउँ, जहाँ सदा विश्राम
सर्वदै बस्नु पाऊँ, ख्रीष्ट मेरा हुन्।
18
प्रातकालीन