01
येशूको काखमा डर छैन सँधै आराम गर्छु,
उनैको प्रेमको काखमा सँधै विश्राम गर्छु,
सुन्नुहोस् स्वर्गदूतको गीत मृत्यु समुद्र पार,
सन्तहरूले गाएको सुन्दैछु मीठो स्वर !
ChorusCh.
येशूको काखमा डर छैन सँधै आराम गर्छु,
उनैको प्रेमको काखमा सँधै विश्राम गर्छु ।
02
येशूको काखमा डर छैन दुःख शोक छँदै छैन,
परीक्षाको डर छैन शत्रु छँदै छैन,
शंका र सन्देह दूर भो चिन्ता न डर दूर भो
यस संसारको दुःख कष्ट थोरै समयको हो।
03
येशू हुन् मेरो आश्रय मेरो लागि मरे,
उनी मेरा नीज चट्टान उनमा अड्रेस लागें,
जतिञ्जेल रात बित्दैन धैर्यवान भई रहनेछु,
जब बिहान हुनेछ येशू साथ हुनेछन् ।