Hymn 160
मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाई बक्सियोस् (२)
01
मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाई बक्सियोस् (२)
ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस्
विगत दिनहरू व्यर्थे गुमाएँ वर्तमान चढ़ाउँछु
येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु ।
02
विश्वमा सँधै म बस्ने होइन बटुवा मात्र हुँ (२)
यो बाटो फेरि म हिँड़ने छैन एक तीर्थ यात्री हुँ
विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु
सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु ।।
17
ख्रीष्टमा मरण र पुनरूत्थान