Hymn 150
निराश छन् पहाड़मा, साइँला-माइलाहरू, (२)
ChorusCh.
शिखरहरू हिउँले ढाकेझैं,
यो भूमिलाई वचनले ढाक्नैपर्छ,
किनारहरू बालुवाले ढाकेझैं,
यो पुस्तालाई येशू चिनाउनैपर्छ । -२
01
निराश छन् पहाड़मा, साइँला-माइलाहरू, (२)
अशान्त छन् तराईमा, सानी-ठूलीहरू, (२)
चौबाटोमा सबैजना, बाटो खोजिरहन्छन्,
येशू नपाई मान्छेहरू, मृत्यु पर्खिरहेछन्। (२)
02
रोएका छन् शहरमा, घर-घरानाहरू, (२)
भुलेका छन् पापैमा, हाम्रा मानिसहरू (२)
दोधारमा सबैजना अल्मलिरहेका छन्
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्। (२)
15
संघर्ष र विजय