Hymn 148
असाध्य दुःख उठाए नम्र र दीन बनी (२)
02
असाध्य दुःख उठाए नम्र र दीन बनी (२)
खोली उद्धारको द्वार प्रभुजी (२) अमर आशा दिलाई
03
धन्य स्वर्गीय यो प्रेम हामी अधर्मीप्रति (२)
नभुलौं फेरि दुष्ट बनेर (२) संसारमा फर्की।
04
समर्पण गर्छौं तपाईंलाई प्राण आत्मा ह्रदय पनि (२)
रक्षा गर्नुहोस् यो जीवनको (२) विनय छ हाम्रो यही ।।