ChorusCh.
सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो
राज गर्नुहोस् सदा तपाईंकै पूर्ण होस् इच्छा।
01
महान प्रभु तपाईंको प्रेम अति गहिरो
सागरभन्दा चौड़ा छ यो आसमानभन्दा उच्च छ यो
निकम्मालाई चुनेर जीवनदान दिनु भयो,
ईच्छा आशा उद्देश्य प्रभु तपाई नै हो मेरो ।
02
दूतगणले गर्छन् तपाईंको स्वर्गमा महिमा
मानिसले गरे उनैको निरादर र निन्दा
स्वर्गमा बस्ने येशू पिताको दाहिने हात
मानिसले राखे श्रापित क्रूसमा दुई चोरको साथ।।