Hymn 142
येशू छेऊ म जानेछु, ज्योतिमा (२)
01
येशू छेऊ म जानेछु, ज्योतिमा (२)
उनकै साथमा म हिँडनेछु, उनकै ज्योतिमा।
02
क्षमा निश्चय पाउनेछु ज्योतिमा (२)
सबै पापलाई छोड़नेछु, उनकै ज्योतिमा।
03
ख्रीष्टकै सेवा गर्नेछु, ज्योतिमा (२)
सबै सामर्थ्यमा पाउनेछु, उनकै ज्योतिमा।
04
शैतान गर्न के सक्छ ? ज्योतिमा (२)
निश्चय हुनेछु जयवन्त, उनकै ज्योतिमा।