01
हे प्रभु पूरा शक्तिले, तपाईंलाई प्रेम गर्छु,
र मेरो मनको हर्ष अनुसार, तपाईंको गीत गाउँछु ।
02
संसारलाई ह्रदय दिएर प्रेम हुन्न तपाईंको,
तपाईंको सेवा बिना बल हुनु नसक्ने हो ।
03
तपाईंको लागि कुइच्छा नहवस् दान मेरो,
न मेरो हवस् अल्छे मन न ह्रदय अपस्वार्थको।
04
हे प्रभु, मलाई लिनुहोस् म हुन्छु तपाईंको ।
तपाईंमा अर्पण म गर्छु सम्पूर्ण ह्रदयको ।