Hymn 139
पापी काम नगर क्रोध बात नबोल्नु
01
पापी काम नगर क्रोध बात नबोल्नु
येशूका हौ तिमी सबै नानीहरू ।
02
ख्रीष्ट दयालु प्रेमी ख्रीष्ट छन् शुद्ध र सत
नानीहरू पनि होउन शुद्ध र सत ।
03
अपवित्र आत्मा अहिले हेर्दैछ
सँधै भलो गर्नु ख्रीष्टलाई प्यारो छ।
04
त्यसको बात नसुन्नु सुन्नु पाप नै छ।
सँधै भलो गर्नु ख्रीष्टलाई प्यारो छ।
05
ख्रीष्ट हन् तिम्रा प्रभु उनी छन् पवित्र
उनको नानी भलो हुनु छ उचित ।।