Hymn 138
पर्नेछ आशिष् को झरी प्रेमको प्रतिज्ञालाई मान
01
पर्नेछ आशिष् को झरी प्रेमको प्रतिज्ञालाई मान
हुन्छ समय जीवन दिने ख्रीष्ट मुक्तिदाताको दान।
02
पर्नेछ आशिषको झरी जीवनमा होस शक्ति-बल
सबैमा उत्पन्न गराउँछन् पवित्र आत्माको फल।
03
पर्नेछ आशिषको झरी हामीमा प्रभु पठाऊ
दिएर आत्माको भरपूर वचनको तेजले जगाऊ ।
04
पर्नेछ आशिषको झरी होस् आजदेखि शुरू
हामी सब पाप मानीलिन्छौं सुन्नुहोस् विन्ती येशू ।