Hymn 136
आऊ काम गरौं कटनीमा अल्छी गरी को बस्ला,
01
आऊ काम गरौं कटनीमा अल्छी गरी को बस्ला,
सबतिर अन्न पाकेको हुँदा हरेक दासलाई प्रभुले भन्दछन्,
जाऊ, काम गर।
02
आऊ काम गरौं, दूतले न पाको काममा हात लगाऊँ
सबैलाई यो सुसमाचार सुनाऊ ढिलो न गरौं बेला बित्दैछ,
रात पर्दैछ।
03
आऊ काम गरौं शंका र डर सबै दूर गरेर
यहाँ सबैले काम ता गर्नुछ उनले निर्धोदेखि गराउँदछन्
आफ्नो इच्छा ।
04
आऊ काम गरौं घाम हुँदा हामीहरू नबिसाऊँ,
जहिलेसम्म काम शेष हुँदैन र जबसम्म उनले भन्दैनन्,
तँ दास धन्य।
05
आऊ काम गरौं काम गर्ने सबलाई इनाम छ निश्चय,
धन्य, जो अन्तसम्म स्थिर रहला उसले पाउँछ आनन्द सुख
र विश्राम, प्रभुसँगै ।