Hymn 134
हे येशू तपाईंमा पाएँ केवल तपाईंमा
01
हे येशू तपाईंमा पाएँ केवल तपाईंमा
मैंले खोजेको शान्ति आनन्द धेरै-धेरै ठाउँमा ।
02
तपाईंलाई मैंले रोजिन जीवनका सुख रोजें
तर तपाई छेउ भई म जाँदा तपाईंको प्रेम पाएँ ।
03
फुटेको भाँडामा मैंले पानी पिउन चाहें
तर त्यसले मलाई खिज्याउँदै टाड़ा भागिहाले ।
04
विलासको निम्ति तड़पिँदा भुलेछु तपाईंलाई
तर अनुग्रहकारी ख्रीष्टले भुल्नुभएन मलाई ।