ChorusCh.
हिजको दिन बिती गयो, भोलि कहिल्यै नआउला
आजको दिन जो हातमा छ, गर्छु प्रभुको प्रशंसा।
01
अनुग्रह येशूको नदी झैं बगिरहेको -२
मेरो निम्ति प्रशस्त अनन्तसम्म पुग्नेछु - २
02
प्रेमको धारा येशूको सित्थैमा झरिरहेको -२
हर दिन हर रात थाहा गर्छु मुटुभरी प्रेम चढ़ाउँछु -२
03
कोमल कृपा हजुरको झरना सरी बर्सिएको -२
बुझी पूर्ण ह्रदयको तहदेखि प्यारो गर्छु -२ ।