01
एक डूँडमा पस्रिए कोक्रो नहुँदा
साना प्रभु येशू ख्रीष्ट गोठमा जन्मिए
आकाशका सबै तारा उतातिर हेरे
जहाँ बालक ख्रीष्ट येशू परालमा सुते।
02
गाई-गोरू कराए, बालक ब्यूँझिए
न उनी कराए, न उनी रोए
हे प्रभु, प्यारो गर्छु स्वर्गदेखि हेर्नोस् ।
र मसँग बिहानसम्म हुनुहोस् ।
03
प्यार गर्नुहोस् मलाई विन्ती मेरो यो
अनन्तसम्म नजिक हुनुहोस् मेरो
नानीहरू सबलाई आशिष् दिनुहोस्
अनि स्वर्गमा हामी सबलाई पुऱ्याउनुहोस् ।।