Hymn 12
सर्वशक्तिमान तपाईं एल-शद्दाई, सारा संसारको मालिक एडोनाई,
01
सर्वशक्तिमान तपाईं एल-शद्दाई, सारा संसारको मालिक एडोनाई,
यह्वे-यिरे सब खाँचो पुऱ्याउने, यह्वे-राफे मलाई चंगाई गर्ने ।
02
यह्वे-निस्सी मलाई विजय दिने, यह्वे-म कादेश मलाई शुद्ध पार्ने
यह्वे-शालोम मेरो शान्तिदाता, यह्वे-सेत्केनु मेरो धार्मिकता ।
03
मेरो जाति गोठाला यह्वे-रोही, यह्वे-शम्माह मसँग सधैंभरि,
येशूवा स्वर्ग पृथ्वीमा उच्च नाम, त्रिएक परमेश्वरको हाल्लेलूयाह गाऔं ।
02
ख्रीष्टको जन्म