Hymn 123
के म जाऊँ रित्तै हात लिई यसै भेदूँ प्रभुलाई,
01
के म जाऊँ रित्तै हात लिई यसै भेदूँ प्रभुलाई,
के म एकै दिनको कामलाई दिन नसकूँ उनलाई ।
ChorusCh.
के म जाऊँ रित्तै हात लिई यसै भेटुँ प्रभुलाई,
किन एक प्राण नबचाई रित्तै हात लिइ जाऊँ उथाई ।
02
डरै छैन मृत्युदेखि ख्रीष्टले मलाई बचाउँछन्,
तर उथाईं रित्तै जाँदा मेरो ह्रदय रूने छ।
03
त्यो समय जो पापमा काटे त्यो फर्किनु सकेता,
प्रभुलाई त्यो दिने थिएँ, हिँडदै उनको इच्छामा।
04
ख्रीष्टिय लोग हो, जाग उठ, बेला हुँदा गर काम,
आफ्नो मृत्युभन्दा अघि बचाइ सकौं धेरै प्राण।।