ChorusCh.
ईश्वरको महिमा गाउन यस संसारमा- २
हरेक विश्वासीको प्रमुख कर्तव्य हो-२
01
उहाँको प्रेम, अनुग्रह बलिदान-२
पाप क्षमा जीवन दानको निम्ति - २
आऊँ सबै मिली गाऊँ उनको नाउँको जय,
आऊँ सबै गाउँ उनको जय ।
02
जीवित आशा, मुक्ति स्वतन्त्रता - २
स्वर्गीय मुकुटको निम्ति -२
आऊँ सबै मिली गाऊँ उनको नाउँको जय,
आउँ सबै गाउँ उनको जय ।।