01
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
पूरा भरोसा येशूमा राख्छौ के ?
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
ChorusCh.
तिमी शुद्ध भयौ के, त्राणकर्ता येशूले रगतले ?
तिम्रो मन साँच्चै निष्कलंक भयो के ?
येशूको त्यो अमोल रगतले ।
02
दिनहुँ तिमी येशू साथ-साथ हिँड्छौ के ?
उनको रगतले शुद्ध भयौ के ?
येशूको आनन्द तिमीले पायौ के ?
ख्रीष्टको रगतले शुद्ध भएर ।
03
ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?
ख्रीष्टको रगतले साफ र उज्जवल,
तिमी स्वर्ग जानलाई तयार छौ के ?
ख्रीष्टको रगतले शुद्ध भएर ।
04
पापको दाग लागेको वस्त्र फुकाई देऊ,
ख्रीष्टको रगतले शुद्ध हुन आऊ,
पापी मन चोख्याउने धारा बग्दैछ,
ख्रीष्टको रगतले शुद्ध होई जाऊ |