Hymn 35
दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट येशू राजालाई
01
दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट येशू राजालाई
हर मनमा होस् उहाँलाई घर संसार गरोस् बढ़ाई
संसार गरोस् बढ़ाई, संसार-संसार गरोस् बढ़ाई।
02
दुनियाँको ज्योति उनै हुन् पाप क्षमा दिनेछन्,
उनले सब दुःख दूर गर्नेछन्
र आशिष दिनेछन्, आशिष दिनेछन् र आशिष - आशिष दिनेछन् ।
03
खुशी मनाऊ ख्रीष्ट राजा हुन्, सब जन र सबै प्राण
समुद्र र पहाड़, खोला र मैदान,
गाऊँ स्तुति गान, गाऊँ स्तुति-गान, र गाऊँ गाऊँ स्तुति गान ।
04
उनले विश्वास र दयाले राज्य फैलाउँदछन् ।
आफ्नो दृढ़ सत्य, विभवका पथले
अमोल प्रेम गर्दछ (२) अमोल २ प्रेम गर्दछ।