Hymn 262
शान्तिसित जीयो ख्रीष्ट हाम्रो जीवन उनमा होस्,
01
शान्तिसित जीयो ख्रीष्ट हाम्रो जीवन उनमा होस्,
शान्तिसित मऱ्यो ख्रीष्ट हाम्रो मरण उनमा होस्,
सबलाई जीवन अनन्तको ख्रीष्टले कर्हार दिनुभो,
हवस् भाई-बहिनी हो हाम्रो बिदा शान्तिको।।