Hymn 174
परमेश्वरको अनुग्रहमा पाएको छौं सब कुशलक्षेम,
01
परमेश्वरको अनुग्रहमा पाएको छौं सब कुशलक्षेम,
यो दया हामीमाथि भो त गरौं उनको सेवा प्रेम ।
02
रमाई आयौं गिर्जाघर आराधना गरौं ईश्वरको,
हे ईश्वर, गर्नुहोस् गोहार र हवस् सेवा मनपर्दो।
03
तपाईंले शिक्षा दिनुहोस् र गर्नोस् आफ्नो धर्म प्रकाश,
निश्चिन्तलाई जगाउनुहोस् निराशामा मन शान्त रहोस्।
04
जब पुगि जाऊँला मरणकाल तब होऊँ खुशी र निडर,
र जाऊँ तपाईं थाई कृपाल र पाऊँ विश्राम सदा भर।