Hymn 145
प्रेमी कामका ती बिउ छर मलिलो भूमिमा,
01
प्रेमी कामका ती बिउ छर मलिलो भूमिमा,
किनभने ती उम्रिकन दिन्छन् धेरै फल।
ChorusCh.
त दिन-दिनै, चारैपट्टि वचनको बिउ छर
पहाड़-मधेशदेखि अन्न स्वर्गीय घरमा भर ।
02
दुःख आँशुसाथ छरे पनि बिउ चाहिँ मर्दैन,
मूल्य बेसी परे पनि त्यो व्यर्थे जाँदैन ।
03
ईश्वरको कटनी आएपछि त्यो बेला वहाँ,
तिम्रो सुनौलो कामको फल जम्मा हुन्छ त्यहाँ।