Hymn 265
पिता दयालु बिदा पाऊँ आशिष् सब पाई घरमा जाऊँ,
01
पिता दयालु बिदा पाऊँ आशिष् सब पाई घरमा जाऊँ,
भूल जे गरेछौं माफ दिनोस् उपदेशले मनमा गोहार होस् ।
२. छौं पापी हामी अनेक बार तै पनि दया छ अपार,
सेवा मञ्जुर गरिलिनोस् कुशलको बिदा हाम्रो होस्।।